Posted by: serial July 8, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

नानाथरी हल्ला फैलाउने रिट्ठे सान - म त यतै छु है कतै गा छैन -


खोइ ठुल्दाइ लाई अध्यक्ष बनाइद्या चौतारी किन सुस्त भयो छानबिन समिती मा - केही पनि काम गर्‍या जस्तो देखिन त ठुल्दाइ ले यहाँ,


नाम मात्र लेखेर यो आएन त्यो आएन भनेर मात्र त पुगेन नि - किन आएर के गर्नु पर्छ ल्याउने सबै कुरा हुनु पर्ने हो नि - ल ठुल्दाइ


प्रतिबेदन बुझाउनुस् त छिटो

Read Full Discussion Thread for this article