Posted by: Rahuldai July 8, 2009
Appeal to help fund raise for the last rituals of Ishwor Gandhari in PA (USA)
Login in to Rate this Post:     0       ?        

गान्धारीजी लाई ब्यक्तिगत रुपमा चिन्दिन तर नेपाली भाई को रुपमा चिन्दछु र उनको दु:खद निधनमा मर्माहत छु। ग्रेटर फिलाडेल्फियामा हुने नेपाली भेलामा भेटेको हुंला । के कती करण ले जिन्दगी को यात्रा छोटियो बुझ्न बाँकी नै छ। यहाँका नेपाली समुदाय इश्वरजी को अन्तिम संसकार गर्न सकृय छन।


सबैमा सहयोग को लागि अनुरोध गर्दछु ।

Read Full Discussion Thread for this article