Posted by: Rahuldai July 7, 2009
A rare piece of music my Narayan Gopal
Login in to Rate this Post:     0       ?        
नारायण दाई को गीतहरुले निराशा मात्र गुनगुनाउदैनन,  बिछोडका पीडाहरु मात्र बोल्दैनन। प्रेम र रोमान्स पनि झंक्रित हुन्छन । धन्यवाद मित्र यो गीत राख्नु भएकोमा ।
Read Full Discussion Thread for this article