Posted by: NayaSadak July 7, 2009
Urgent: Help me 200 USD, i will pay you in Nepal
Login in to Rate this Post:     0       ?        

शायद , स्याङ्जाली , झापाली , नुवाकोटे , सप्तरीया , राम्जाली , मट्टारे पर्नु पर्नु भयोकी ? अथवा नजिकै नेपाली साथी नभएर पो हो कि , भए पनि तपाईं हामी जस्तै प्रश्न माथि प्रश्न मात्रै गर्ने परे कि ? पैसाको माम्लोमा महादेवको चार नेत्र भन्छन अनी झगडाको बिउ हो भनी नरोप्न लाई पछाडि हटेका पनि होलान, सकिन्छ  भने नेपालमा जम्मा गर्न लगाउ अनी यहाँ ४० सेन्ट्स को हुन्दी ४२ सेन्ट्स को टिकट खाम्को निधार्मा दसैंको टिका टासे झै टासी हुलाकको ढ्वाङ्मा खसाली देऔ, केको टाउको दुखाइ , केको टोकसो , आबस्यकता पर्‍यो , छोडिदियो २ लाइन .
जै सम्भू  खाली ठट्टा को लागि
Read Full Discussion Thread for this article