Posted by: crazy_love July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

प्रश्न यो हो भने उत्तर के हो?


बैरे, अझै बुझेन भने रिट्ठे राम रायमाझिलाइ सोध।


त्यसपछि पनि बुझेन भने पुरेलाल पुरीलाइ सोध।


पुरेले पनि भन्न सकेन भने धरोधर्म मैले पनि केहि बुझेको छैन। त्यहि लहरेलाइ सोध।

Read Full Discussion Thread for this article