Posted by: serial July 7, 2009
Login in to Rate this Post:
0
?
२० बर्ष त होइन होला ठुल्दाइ २ बर्ष होला अब ० को भ्यालु हुँदैन भन्दैमा जहाँ पायो त्यहाँ त ० हाल्नु भएन नि
२ को अगाडि ० राखेपो ०२ हुन्छ त २ को पछाडि राख्नु भएन नि हैन ठुल्दाइ -
अब ठुल्दाइ अंकल भएपछी हामी सबैले प्यार ले त भन्ने हो नि गाली गरेर त होइन होला कि कसो अंकल
ठुल्दाइ अंकल भन्ने कि ठुलुन्कल भन्ने ठुलअंकल भन्ने के भनौ त ठुल्दाइ प्यार ले