Posted by: बैरे July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

बैरे को लोङ वीक्न्ड कस्तो हुनु,


मासु पोलियो , छोइला बनाइयो , माछा तरियो, अचार बनाइयो , कचेला चाँही बनाउन आएन खै अब रागो नपाउने हाँस लिएर आको कचेला बनाउन अली अली त भयो तर निकै गाह्रो भयो , मस्त ले हाँस लाई नि पोलियो । शुक्रबार देखी सोमबार सम्म खाको खाइ तान्या तानै ।


लेक तिर नि गैयो , हल्का फुल्का भन्या जस्तो मोज गरियो फेरी उही त होनी खाको खाइ तान्या तानै ।

Read Full Discussion Thread for this article