Posted by: बैरे July 7, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

kAledai
<<आफ्नो ब्यस्तताको कारण कथा पढ्नलाई पाएको थिएन, लास्ट पार्टलाई त झन ढिलो पढ्नु पर्‍यो।
कथामा जस्तै रियलिटिमा रिया भए, तपाईं साच्चिनै भाग्यमानी हुनुहुन्छ।
ढिला कमेन्ट लेखेकोमा क्षमा चाहन्छु। अन्य यस्तै मिठा कथाहरु पढ्न पाउने आशामा छु। तपाईंको लेखन आकाशिदै जाओस यही कामना!  >>


प्रभु आफु पनि बिजी भएर ब्यस्त भईयो क्या गर्ने, भाज एक मा त खप्पर दरो छ , अब यो जिन्दगी साचै कै सफल हुने हो कि होइन भाग २ कोरु भन्या खैर्या का छाउरो ले काम दया देयै । पक्वान मिठो त खाने ले बनाउछ प्रभु, होनाचा को मा तितो करेला को अचार त कस्तो मिठो हुन्छ अब त्यो बनाउने भन्दा खाने को खुबी हो होइन र ?



shressuj
<<शब्धको जुन गहिराई छ तपाईं को कथा मा मलाई त फिल्म नै बनाउ जस्तो लाग्यो
धेरै राम्रो कथा छ बैरे दाई
अर्को कथा राम्रो नै हुन्छ भन्ये आशा राखेको छु >>


लौ प्रभु मेरो कथा लाई फिलिम मा बनाउने रे म त क्रितज्ञ भए , बरु गीत चाँही घच्ची को राख्नु होला , कथा नचले नि गीत त चलछ होला !!!


कथा पढिदिनु अनी कमेन्ट गरिदिनु भएको मा म आभारी छु


Stat
<<I also read whole parts. It's perfect, Baire. Congrats for your "safal jindagi" >>
प्रभु धेरै धेरै धन्यवाद , यो जिन्दगी दु:ख सुख को तराजु भन्थे बल्ल बैरेको जिन्दगी मा सुखको किरण फैलियो, तर दु:ख को बादल ले फेरी छोप्ने हो कि भन्ने डर नि कुरै कुरा गर्दा नि

Read Full Discussion Thread for this article