Posted by: ritthe July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ


हर्क्या गाम बाट फर्क्या काहानी रे? लौ अस्ती फोन बाट झन तेत्रो राम काहानी सुनाको होइन त?


नमस्ते सान्नान्नानी !


के छ त नयाँ नौलो? हिजो 'रिट्ठे ले त्याँ सम्म आएर नि हामीसँग भेट घाट गरेन' भनेर  गुनासो गरेको रहेछ ! के गर्नु अब त्यस्तै पर्‍यो यस्पाली, ट्याम नै कम भयो  ! नभये त ओन्टरियोवालाहरु सँग हामीलाई नि भेट्न त मन थियो तर मिलेन, अब अर्को पाला नि त है ! 

Read Full Discussion Thread for this article