Posted by: ritthe July 7, 2009
मन्त्री हुनु किन जरुरी छ ?
Login in to Rate this Post:     0       ?        

राजनीतिमा भाग बन्डा भएन भने त अचम्मै हुन्छ नि शिरिश दाई ! फरक एत्ती थियो कि काङ्रेसी हरुले १२-१5 बर्ष सम्म सुरुमा भाग बन्डा लगाये त्यस्पछी ८ महिना माओवादिहरुले अब एमालेको पालो !  त्यसै देश हरि कंगाल भा' हो र? कि कसो हिमाल दाई?


चितवनमा एमाले सकिएका त होइनन होला तर चितवनका नेताहरुको पल्ला अली कमजोर परेको हो कि त? 

Read Full Discussion Thread for this article