Posted by: Harka_Bahadur July 6, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

जोसित लाई पहिलो तारेमाम अरु सप्पैलाई अर्को जदौ अनी तारेमाम ।


के भन्छ त्यो मार्ल्बोरो लाईट सक्की सक्यो रिठ्ठे , सुर्य छैन सुर्य छ भने झिकौ ।


ल ठीक छ राम्रै सँग पुगियो भनेसी हैन त , रिठ्ठे न्यू योर्कमा बसेर पनि मान्छे चै गाई नै रछ , बज्जे भेट्ने बित्तिकै "यो म्यान" भन्छकी भन्ने ठुलो डर थियो मलाई, तर तेसो भएन , अब को हेन्सम भन्ने कुरो चै नगरौ होला कि कसो।


रिठ्ठे चै खाइ लाग्दो पठ्ठो छ है कसैलाई थाहा छैन भने भन्देको एत्ती मात्रै अहिले लाई ।

Read Full Discussion Thread for this article