Posted by: ritthe July 6, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

यही खुशीमा दोश्रो राउन्डको जदौका साथमा एउटा जबरजस्त तारेमाम (ठुल्दाइ स्टाईलमा)


हर्के आरम सँग पुगियो आफ्नो गाउ ठाउँ ! तिमार्को तिर त चिसो चिसो लाग्यो हाम्रा तिर झरेसी त क्या बाफिलो ! जे होस् अल्बर्टियन हरु मजाकै रछन ! अनी तिम्रो त्यो अलेक्जेन्डर किथ पनि गजब कै लाग्यो ! सुरु दिन त राती ११ बजे सम्म उज्यालो हुँदा त म चार छक्क परे नि ! कस्तो मोज रैछ बाइ तिमार्लाई त ! ल अब निकाल त एउटा मार्ल्बोरो लाइट ! छ कि सक्यौ?


ठुल्दाइ, काजु भात भईसक्या मानिछु !


बौचा किन शान्त भको अचेल? धेरै नबोल पो भन्या हो तिम्लाई, बोल्दाइ नबोल भन्या हो त?


 

Read Full Discussion Thread for this article