Posted by: serial July 6, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

चौतारी सुस्त भएको छानबिन आयोग गठन गर्नु पर्‍यो जस्तो छ -


किन र कसरी भा भनेर त पत्ता लगाउनु पर्‍यो नि -


ल एसको जिम्मा ठुल्दाइ लाई नै दिनुपर्ने देखिन्छ -



आयोग - चौतारी सुस्त छानबिन आयोग


अध्यक्ष - राहुल भाई रायमाझी


प्रतिबेदन बुझाउनु पर्ने समय - अब को एक घण्टा मा -


 

Read Full Discussion Thread for this article