Posted by: perfectionist July 6, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        
हो हो ठुल्दाइ, घर बस्न अनी सुत्न जत्ती मज्जा त केइ नि हुन्न जस्तो लाग्यो मलाई त, यो रीसेसन बेला झन ठीक।

तेइ यो सप्ताह चाँही उता आफ्नो गाम तिर चाँही उथल्-पुथल भएछ। जङगलीहरुले गुरुको कुर्सी त के, कोठै जलाएछन। खै गुरुको दोष पो के थ्यो कुन्नी, कि एत्ती दोष होला, ति भातमाराहरुको गुरु हुन पुगे। अर्को दुइत खबर चाइने आफ्नै पढेको ठाउँ तिर बाट आए। एउटा चाँही पढाउनेको बारे, अर्को पढ्ने ठाउँ बारे, खै के भा, प्रगती केइ देख्दिन म त, खाली दुर्गती देख्छु।

लु जे जस्तो भे पनि, कुरै मात्र गरिन्छ के गर्नु।

झन्नै बिर्सेंको, ठुल्दाइ, प्रणाम!
Read Full Discussion Thread for this article