Posted by: eternalbliss July 5, 2009
Our Education Minister is in love with hindi : its funny as hell - HQ
Login in to Rate this Post:     0       ?        
माधव नेपालका त मन्त्री हरु: बिजय गछेदर, सुजाता कोइराला, अनी यो अर्को नेपालमारा। यो सरकार नेपाली जनताको भोट्ले बनेको त हैन, राकेश सुद्को आशिर्वादले न बनेको हो। अनी आफ्नै मालिकको अगाडि हिन्दिमा नबोलेर के मा बोलोस त। माओवादिलाई एक्ल्याउने निहुमा भारत्ले नेपाल आर्मी त किनी सक्यो, अब भुत्रो गर्नु।

त्यो कट्वाल नेता जस्तो हजार कुरामा भुक्तै हिड्छ, सिमा मिचिएकोमा चुइन्क्क बोल्न सकेन। नेपालको नयाँ हिरो रे, थुक्क साला।
Read Full Discussion Thread for this article