Posted by: Maylumaya July 3, 2009
बेइजत AGAIN....
Login in to Rate this Post:     0       ?        

यो क्रूकस,मुर्ख,र बदमाश ले गर्द नै देश खतम भ्एको छ। नेपाली जनताहरुनै क्रूक्स छन।


"तयसैले जस्तो जनता, उस्तै उनिहरुको नाइके"


कोही नेपाली नाइकेको छोराको लागि अमेरिकाको पुस्तकालयबाट पुस्तक चोर्ने, गिरिजा को आफन्तलाई हिन्दी फिलिममा हिरोनी बनाउनु पर्ने, मदवको छोरी लाई ईन्डिया पदन मिलाइदिनु पर्ने, मन्त्रालयको सचिब हरुलाई कोम्मिस्सन गुस दिनुपर्ने।

Read Full Discussion Thread for this article