Posted by: perfectionist July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        
लेह क्रेजी अस्ती तेत्रो पुरी माल्पा बनाएर सबलाई ख्वाइ सकें, तिम्ले खाएनौ? लौ तिमी हराइरहन्छौ अनी तेइ भेर छुत्यो होला। अब अर्को पाली बनाउँदा ल्याउँला नि हुन्न?
Read Full Discussion Thread for this article