Posted by: serial July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

अर्को ताजा समाचार


भर्खरै त्यो डेभिलपर ले - छुट्टीमा गएको म्यानेजर लाई लामो चिठ्ठी लेखेर पठायो -


अनी त्यही चिट्ठी स्रु डेभिलपर, टिम लिड बाहेक लाई forward गरेर पठाको छ -


अब कपी पेस्ट त गर्न हुन्थ्यो तर नगरौ क्यारे -



अनी सान्नानी के छ हालखबर - हो भन्या मान्छे हरु झगडा गरेर के गर्ने -



हैन क्रेजी फुन नम्बर नदिने भए थुतुनो किताब देउ त - नलीकन त छार्दिन म -

Read Full Discussion Thread for this article