Posted by: Rahuldai July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो, नयाँ चौतारीमा पहिलो तारेमा का साथै जदौ ।



म टिरेन मा भा को बेला चौतारी बनाएर ठुलो षड्यन्त्र भाको छ। शान्ती सम्झौता भङ्ग गर्ने बिदेशिको चलखेल् को गन्ध आएको छ। फेरी पुरक क्रान्ति गर्न नपरोस।


क्रेकी, हर्के, खुशी लाई पहिलो तारेमाम। बाँकी लाई उहिएली दिएसकें।


लहरेलाई धन्यवाद।

Read Full Discussion Thread for this article