Posted by: crazy_love July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

म अमेरिका मै हो तर पनि फोन कार्ड चाहिन्छ क्या। तिम्रो र मेरो गाँउ फरक होला, मेरो सेल फोन छैन। अनि फोन कार्ड चाहिदैन त?


सान्नानी, तिमि थर होइन सेकन हो। खुशी फस, तिमि सेकन, अनि हर्के लास्ट।

Read Full Discussion Thread for this article