Posted by: सान्नानी July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        
नमस्ते गरे है सबैलाई! म पनि बोर्ड भित्र पर्या हो त?
अनी हर्के सन्नी देवल रिट्ठे सल्लु...... ल गाम्ले हो को बढी हेन्सम रे छ त?

क्रेजी साथी तिमी बोर फस रे बधाई छ ल

लहरे झगडा हेर्ने काम पो तिम्रो? कस्तो रमाइलो

पुरे ल पुरी तरकारी ल्याउ ल्याउ

खुशी हाइ
Last edited: 02-Jul-09 12:37 PM
Read Full Discussion Thread for this article