Posted by: crazy_love July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

हर्केको बोली बल्ल फुट्या जस्तो छ।


अनि तिम्रो र रिट्ठेको भेटघाटमा कस्को भुँडी ठुलो भनेर प्रमानित भयो ?


लहरे, तिम्रो नम्बर देउ म फोन गर्छु। मेरो मा फ्री फोन कार्ड छ।

Read Full Discussion Thread for this article