Posted by: serial July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

हो नि क्रेजी - मान्छे त सोझो नै हुँ म -



अनी एउटा कुरा नि साझा मा तिम्रो अर्को आइडी नि छ हो -



अनी छ नि क्रेजी - म अली अली बाङ्गो भएन भने त तिमी जस्तो बेकोम: लाई कसरी ठीक पार्ने त -


त्यही भएर नि हो के म हँसिया भन्दा नि बाङ्गो भएको

Read Full Discussion Thread for this article