Posted by: Harka_Bahadur July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

जहिले पुरेको क्रीकेट लाईभ अप्डेट हुन्थ्यो आज लहरेको झगडाको लाईभ उप्डेट हुँदै रैछ ।


म पनि टप टेनमा परे जस्तो छ है , मलाई पनि बधाई छ ।


अनी खुशी, क्रेजीलाई फ्रेश नमस्ते अनी के भन्छ पुरे र लहरेलाई दोस्रो नमस्ते आजको ।

Read Full Discussion Thread for this article