Posted by: serial July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

२०-२५ मिनट त झगडा नै पर्‍यो -


अब यो कुरा माथि जान्छ - म्यानेजर छुट्टी मा छ -


अर्को हप्ता तमाशा होला जस्तो छ -


फेरी प्रोजेक्ट को क्रिटिकल इस्टेज हो यो चाँही -


कोडिङ सकाउने डेड लाइन १७ तारिक सम्म छ -


अनी टेस्टइङ शुरु हुन्छ - के हुन्छ खबर गरौला नि -


 

Read Full Discussion Thread for this article