Posted by: timer July 2, 2009
Negativity is our culture/attitude
Login in to Rate this Post:     0       ?        

Refernce: mysansar.com


July 2, 2009



नेपालीको बानी


Filed under: Humour — admin @ 3:15 pm



एउटा नेपालीको मुख र अर्को नेपालीको कान भेट भयो भने के हुन्छ ?

होच्याउने,

उल्याउने,

कुरा काट्ने

….अनि अरु के के हो के के।

के के त ? बुझ्ने भए नेपालीको बानी कस्तो हुन्छ, यो बारे मदनकृष्ण श्रेष्ठले लेखेको गीत हेर्न भित्र आउनुस्।


सूचनाः यो गीतमा भएका सबै कुराहरु काल्पनिक हुन्। कसैको व्यक्तिगत बानीसँग मेल खान गएमा…..


खाए हुन्छ रे !

http://www.flixya.com/video/2097905/Mukh_ra_Kaan_bhet_bho_ki
Read Full Discussion Thread for this article