Posted by: बिस्टे July 2, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
लौ के हो एस्तो मान्छे पिछे को रङ बदल्दो राइछ यो चौतारी त।
आफ्नो नि तेही हो ठुल्दाइ योजना बनाउने गृह मन्त्री नै हो आफु त गाडी गुडाउने मात्त हो।
अनी ठुल्दाइ को त्यो बाँकी भाको एक पाटो को खाटो बस्यो कि बसेन अझै?
Read Full Discussion Thread for this article