Posted by: बिस्टे July 2, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
मर्निङ चौतारी
तारेमाम पुरे,ठुल्दाइ,लहरे।
हैन मेरो आँखा धमिलिया हो कि यो साझै एस्तो हो,पुरे ले खैरो देखेछ म भने हरियो देखी राछु।
सान्दाइ लाई अचेल निकै हरियो मन पर्ने भा जस्तो छ् हरियो सागपात,हरियो डलर,हरियो पत्ता आदी इत्यादी ले नभएर
साझा नि हरियाइ बनाइदेछन। राम्रै हो गर्मी मा शीतल नै हुन्छ।
आफ्नो नि पिलान बन्या थ्यो क्यान्सिल भो अब आज राती गर अर्को पिलान बनाउने अनी भोली सबेरै उडाउने।
केही नभए ठुल्दाइको ढोका ढक्ढक्याउन नि आईपुग्न सक्छु है तर थोरै मात्र चान्स छ्।
लौ चिया पिउन जाने हैन भन्या।
Read Full Discussion Thread for this article