Posted by: lamjung July 1, 2009
अबको एक महिनामा माकुने OUT
Login in to Rate this Post:     0       ?        

माओवादी कुनै पानी हालतमा माकुनेको सरकारमा नजाने रे, बाबुरामले भनेको।


अब मिल्न बाँकी को? फोरम फुटाएपछी अहिले strong भनेको माउबादी र काङ्रेस त हो नि, बहुमत मकुनेलेसँग त पुग्यो, यिनिहरुलाई केको आइतबार? 


यि दुइटा मिलेपछी कोशी पनि फर्किन्छ। सत्ता पाउने भएपछी जारसँग पनि कुरो मिल्छ।

Read Full Discussion Thread for this article