Posted by: बिस्टे July 1, 2009
Login in to Rate this Post:
0
?
काममा बाढी आएर पौडी खेल्दै हाउडी भन्न मात्त आको है।
एह भनेसी रिट्ठे र हर्क्या घमासान गएछ।
ठुल्दाइ पुरे लहरे हर्के रिट्ठे जोसित सप्पै लाई तारेमाम।
बाढी ले नबगाये फेरी भेटौँला।