Posted by: Rahuldai July 1, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

खाना मात्र होइन गाना बजाना नि भाईसक्यो। ब्यान ब्यान देखी किलास, मिटिङ, इटिङ । अरुलाई समर मा फुर्सद, हामी लाई समर मै बेफुर्सद।



त्यसमाथि चौतारी सुस्त। त्यो भन्दा बढी कष्ट हुन्छ केही ?


 


फोटो नि खिचे छन, बङगुर नि घिचे छन हर्के र थर्केले। अब दुध खाएर फिट्टु भएका का फोटो कस्तो आउछ? लाज लागेर क्यामेरा बिर्सेंका भनेका । हिजो फुनमा कुरा सुन्दइ अन्दाज भाईसकेथ्यो, तिनको चर्तिकला ।

Read Full Discussion Thread for this article