Posted by: Rahuldai June 30, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

गाडी त लहरे कै हो । किनेर ल्याको कि नकिनीकन ल्यायो लहरेले नै जानुन।



तर गाडी भित्रको साडी चाँही लहरेको होइन, लहरी लाई भनेर किनेको । लहरिले साडी लाउनु परे गाडी चढदिन भनेर घुर्की देखाइ रे, घुर्की सहन न सकी लहरेले मुड्की देखाएको हुंदा त्यती बेला किस्ताबन्दिमा ट्राजेडी परेको खुल्न आएको छ।

Read Full Discussion Thread for this article