Posted by: serial June 30, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

गफाडी नै हो पुरे त - फोन नम्बर चाँही राख्या छैन है मैले - यो गफ नभए के त -


अनी केटा मान्छे ले इन्टेरिस्टिङ इन वोम्यान नलेखेर म्यान लेख्ने त - कुरा गर्छ मोरा -


पुरा ठेगाना त छ पुरे - तर त्यो पुरानो ठेगाना हो - नयाँ त हालेकै छैन नि -


 


मेरो मा थुतुनो किताब नखोलेर मात्र - नत्र पुरे को नि पोल कहाँ बाँकी राख्थे र म

Read Full Discussion Thread for this article