Posted by: perfectionist June 30, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
के टाँस्नु तेस्ता फोटो त। भुँडी छैन रे अझ कमेन्ट्मा, लहरे चाँही माप्पाको गफ्फाडी भन्या, पैले पैले को पुरानो फोटोमा टाइ सुट लाएर भद्र भलाद्मी जस्तो झन्डै झन्डै देख्या थियो, ऐले को फोटोमा त, गुन्डो देख्या छ, उतै लेख्न हुन्थ्यो, तर सब्बैलाई के थाहा दिनु भनेर नलेख्या मात्र
Read Full Discussion Thread for this article