Posted by: perfectionist June 30, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइले फेरी सोर्है दल्लर ठीक कुरो गर्नु भो। अनी ठुल्दाइ के छ त नयाँ-नौलो? सप्पै कुसल्-मंगलम त होला केरे

अनी अ बौचा, त्यो अस्तिन लहरिको कथा लेख्दै थियौ, खै त, आधा म क्रमस लेख्या थ्यो, अघी बधेन त। ल आज लेखौम, म रेडी पढ्नलाई, ल ल अबेर नगरुम
Read Full Discussion Thread for this article