Posted by: gorkhali kancha June 30, 2009
के फरक होला यी दुई नेता हरुमा ?
Login in to Rate this Post:     0       ?        
यी दुई नेता हरु नेपालका दुई प्रमुख पार्टी हाकेर देश लाई नेत्रित्व दिने सपना देखिरहेका छन। यिनीहरु ले  किसान  लाई देख्ने दिन भनेको १५ आशाद नै होला । तर पनी यि दुई ले १५ आशाद मनाएको तरिका म केही फरक देख्नु हुन्छ भने मलाई भन्दिनुउस न है !!!
Read Full Discussion Thread for this article