Posted by: perfectionist June 30, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
हैन दुबइ बुढाले नदेख्या हो मलाई? म नि याही छु नि, म नि जाने हो नि धुर्ब्या पसलमा, चिया खान। नमे दाई को लेख देखे, ठुल्दाइले मलाई देखेनन। बिस्टे काजी सोझै आए, नमे दाइलाई देखे, ठुल्दाइलाई त चिलिम नि अफर गरे, मलाई देखेनन बाSSSSS। के गर्या एस्तो?

लु रिसाएरै भे नि प्रणाम स्विकार्नु, तर रिस चाँही उुठिराछ, भन्द्याछु
Read Full Discussion Thread for this article