Posted by: perfectionist June 30, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
लौ नमे दाई नि आउनु भा रेछ। कत्ती छिटो आएर टाँसेर पनि गै सकेछन। चौतारीका पुराना पुराना अवतारिका बखान सुन्दा सार्है रमाइलो लाग्छ। एस्सो बेला बेलामा फुर्सत मिलाएर आउँदै गर्नु नि।

लु मेरो सब भन्दा पैले नमे दाईलाई प्रणाम, अब ठुल्दाइ आउँदै होलान, ठुल्दाइलाई पनि प्रणाम गरेछु।

बाँकी आउन बाँकी कामचोरहरुलाई पनि आदभान्समा प्रणाम, लु जा

अनी अँ, रिट्ठे सोम र हर्के सोमको जम्का भेट भो? के के भो? को हन्द्सोम रेछ? ल ल छिनो फ्यानओ गर्नु पर्‍यो। झत्तै फोटो टासुम त।
Read Full Discussion Thread for this article