Posted by: harikancha June 29, 2009
झापाली किन फटाहा हुन्छन र ?
Login in to Rate this Post:     0       ?        
फट्यैइँ र बठयाईँमा कतिले फरक छ थाहा भएन तर माथि साथीहरुले भनेजस्तो मुलत: झापालीहरु बाठा हुन्छन। यिनिहरुसँग सोझो मनुस्यले संगत नगर्दा नै ठीक हुन्छ। भन्छन नि अङ्रेजीमा relations are either {symbiotic, mutualistic, commensalitic  or parasitic. झापाली सँगको नाता चै प्राय: commensalitic or  parasitic नै हुन्छ। अब यो उनिहरु को फट्यैइँ या बठ्ह्याईँ हो आँफै पत्ता लगाउनुस्।
Last edited: 29-Jun-09 03:08 PM
Read Full Discussion Thread for this article