Posted by: syanjali June 29, 2009
झापाली किन फटाहा हुन्छन र ?
Login in to Rate this Post:     0       ?        

Mr.Lute;

That's a sad story, यो एउटासम्योग मात्रै होला, उखान बददै गएको र उक्तिको रुपमा प्रायोग हुन थालयो , बदमासी को कुरामा कोही भन्दा कोही कम छैनन ।
एउटाले बिगारने हजारौले भोग्नु पर्ने भनेको एहि हो , त्यो मुर्खले के गर्‍यो सारा स्याङ्जाली को नाम बेचिदियो, now you beleive that the proverb was right.

Last edited: 29-Jun-09 11:35 AM
Read Full Discussion Thread for this article