Posted by: perfectionist June 29, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी, कस्तो नयाँ नयाँ देखिया यो चौतारी।

सब्बैको सप्पतान्ह कस्तो रह्यो? मेरो त सार्है थकाई लाग्दो भो, अब एक्छिन्मा घर जानी बिचार  छ। लु बस्दै गरुम है।

ठुल्दाइको कथा आज अगाडि बध्ला केरे, बैरेले सुरु गरे हुन्थ्यो नयाँ।

ठुल्दाइ, हिजो कुरो गर्न नपाकोमा माफ पाउम, छिट्टै संपर्क गर्नेछु! तारेमाम
Read Full Discussion Thread for this article