Posted by: shirish June 28, 2009
Dui Gazal
Login in to Rate this Post:     0       ?        

ए राप्रपा, नेमकिपा, जनमोर्चा



खोस्दै उसको देश सिच्ने संग



 



ए माओवादी, फोरम, तमलोपा



नेपाली मुटु किच्ने संग



 



ए सदभावना, काँग्रेस, एमाले



नेपालीको रगत घिच्ने संग


 


 


अब नेपालीले कस्को मुख ताक्ने ?????? यो राजनिति गर्नेहरुले देश सकाए !

Read Full Discussion Thread for this article