Posted by: YCLareKHATES June 27, 2009
good news for YCL
Login in to Rate this Post:     0       ?        

nepali artists are now berojgar, nepali film pani chaldaina, laagani sabai dubchha.


As soon as they heard about that 5000 NRs they also joined maoists


चर्चित कलाकार माओवादी प्रवेश सन्तोष रिमाल, काठमाडौं, असार १३- "यो नसोच्नुहोला मेरो निधारमा टीका छैन। तर मेरो मनभित्र यो टीका निकै गढेको छ। मेरो गलामा माला छैन। तर यो माला कहिल्यै नखस्ने गरी मन र मस्तिष्कमा लगाएको छु" एकीकृत नेकपा माओवादीमा चलचित्रकर्मी प्रवेश कार्यक्रममा नीर शाह यसरी प्रस्तुत भए।

Read Full Discussion Thread for this article