Posted by: Rahuldai June 27, 2009
Login in to Rate this Post:
0
?
तारेमाम
हर्के ले रिट्ठे लाई वेल्कम त भन्यो तर रिट्ठे अझै मेनियापोलिस को हवाइ अड्डा मै अड्केको छ । हिजो मौसम ले टायर् बाली हडताल र पाङ्रा जाम गरेको ले रात भरी हवाई अड्डामा लामखुट्टे को कोपभोजनको शिकार भे छ।
अझै २ घण्टा ट्याम छ रे हर्क्या गामको उडान भर्न लाई । हर्के लाई ट्याम मिलाएर हेल्लो भन्छु भनेर सन्देश पाठकओ छ है।