Posted by: crazy_love June 26, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        


आखाँ चाहि तेजिलै रैछ है तिम्रो भाइको। सानोमा हरियो परियो धेरै खाको जस्तो छ।


लुकिङ् लन्डन देखिङ टोकियो। दुइ खुट्टा उभिएको मान्छे देख्नै नहुने सबै राम्रो लाग्ने।


भरै बालाइ भनेर, हजुरबालाइ पनि कुरा लाएर यो उपद्रेको खुट्टामा सिस्नु पानी लगाउ है सानान्नी।

Read Full Discussion Thread for this article