Posted by: crazy_love June 26, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

जब तिमिले आफ्नो फोटो देखायौ,
मेरो सातो गयो।
जब तिमिले शायरी चोर्यौ,
तिम्रो नाम नै चोर भयो।


तारेमाम ठुल्दाइ।


सानान्नी के सोधि राको? जोशितले तिम्रो र मेरो लागि नै ल्याइदेको हो। अहिले फेरि तिम्रो भाइले दुबैको भाग एकैचोटि खाइदेला।

Read Full Discussion Thread for this article