Posted by: serial June 26, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

कोल्ले त्यती च्वाँक साथी बनाउ भन्यो त तिमीलाई - च्वाँक नभा साथी बना पनि हुन्थ्यो नि -


च्वाँक लाई त जिस्काउने हो -


अझ बा लाई भएर पिटाउने र लौ - कुरौटे -


अब फिरौटे को साथी कुरौटे नभए को हुन्छ त 


 

Read Full Discussion Thread for this article