Posted by: सान्नानी June 26, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
हो त साथीको भाई भएछी भाई त हो नि ए बौचा खुरुक्क दिदिलाई नमस्ते गर त्याँ नत्र बालाई भनेर पिटाउछु है बड दिदिको साथीलाई जिस्काउदो रैछ

जोशित धन्यवाद क्रेजी र मलाई ल्याइद्या हो त्यो चिया?
Read Full Discussion Thread for this article