Posted by: crazy_love June 26, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

लहरे! तिम्रो भाइ हो? ए, मलाइ त थाहा नैं थिएन। पहिले नैं भन्नु पर्दैन ? मेरी साथीको भाइ भए पछि मैले नि भाइ नै भन्नु पर्‍यो नि।


तिमि पीर नगर सानान्नी। तिमी बिचमा हैन अब साइड साइडमा बसे हुन्छ।


ए बौचा, ल मलाइ नि "नमस्ते दिदी" भन त। आजसम्म तिमीले जे भन्यौ सबै माफ गरिदिउला।

Read Full Discussion Thread for this article