Posted by: ritthe June 26, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

हे हे हे सबै को कमेन्ट पढेर मुसु मुसु हाँस्दैछु है म ! अब १०-१५ मिनेट मा निस्किन्छु म !


अनी त्यस्पची जुलाई ४ पछी को सोमबार त सबै रिपोर्ट लेर आइ हाल्छु नि हर्के को बारेमाम ! हाहा


सान्नानी, धन्यवाद !


ठुल्दाइ र लहरे - ल राम्रो सँग बिताउनु विकेन्ड !


चिप्ले सर - धेरै दिन पछी दर्शन मात्र भये नि पायियो ! खुशी लाग्यो ! 


हर्के - अब ज्यादा देर नही कालिया ! हाहा


पुरे, बैरे  खुशी र क्रेजी लाई पनि गये भन्दिनु ल !



सबैको सप्तान्त रमाइलो होस् !  

Last edited: 26-Jun-09 11:53 AM
Read Full Discussion Thread for this article